Kathmandu Press

शितलनिवासमा राष्ट्रपति, प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच छलफल

मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेल राष्ट्रपति पौडेल भेटन शीतल निवास पुगेका थिए।
शितलनिवासमा राष्ट्रपति, प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच छलफल
Hardik ivf

काठमाडौं, असोज २३ : राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच शितलनिवासमा भेटवार्ता भएको छ।

मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेल राष्ट्रपति पौडेल भेटन शीतल निवास पुगेका थिए। 

राष्ट्रपतिसँग भएको भेटमा बाढीपहिरोबाट भएको क्षति, निर्वाचनको तयारी लगायतका बिषयमा छलफल केन्द्रित रहेको जनाइएको छ। 

प्रकाशित मिति: २०:१३ बजे, बिहीबार, असोज २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्