चचहुई... [तस्बिरहरू]
दशैंको आगमनसँगै गाउँमा पीङमा युवायुवतीहरु रमाइरहेका भेटिन्छन्। दशैंमा तराईमा लिंगे पिङ र रोटेपिङ हालिएको हुन्छ।![चचहुई... [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1759139898.jpg)
काठमाडौं, असोज १३ : दशैंको आगमनसँगै गाउँमा पीङमा युवायुवतीहरु रमाइरहेका भेटिन्छन्। दशैंमा तराईमा लिंगे पिङ र रोटेपिङ हालिएको हुन्छ।
केही वर्षअघिसम्म बाक्लै देखिने पिङ गाउँमा युवाको संख्या कम भएसँगै फाट्टफुट्ट मात्र देखिन्छन्।
दशैं चचहुई गर्दैै रमाइरहेका केही तस्बिरः
प्रकाशित मिति: १५:४२ बजे, सोमबार, असोज १३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ताहरू [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1788077650.jpg)
![ड्रोनबाट देखिएको बाढी प्रभावित गल्छी क्षेत्र [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/ccc-1787746949.jpg)