Kathmandu Press

प्रहरी प्रशासनको पहलमा नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य हुँदै 

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोड भएको नयाँ बानेश्वर प्रहरी वृत्तको पुनःनिर्माण, सरसफाई तथा रंगरोगनको काम भइरहेको हो। 
प्रहरी प्रशासनको पहलमा नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य हुँदै 

काठमाडौं, असोज ९ : नयाँ बानेश्वर प्रहरी बृत्तमा पुननिर्माणको कार्य भइरहेको छ। 

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगलागी र तोडफोड भएको नयाँ बानेश्वर प्रहरी वृत्तको पुनःनिर्माण, सरसफाई तथा रंगरोगनको काम भइरहेको हो। 

क्षतिग्रस्त संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरणको उद्देश्यले प्रहरी प्रशासनको पहलमा वृत्तलाई पुरानै अवस्थामा फर्काउने प्रयासस्वरूप यो कार्य भइरहेको छ।

बिहबिार कार्यालयमा रंगरोगनसँगै फर्निचरहरूको मर्मत र फोहोर हटाउने कार्य पनि भइरहेको छ। 
 
प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, असोज ९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्