प्रधानमन्त्री कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने
कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको छ।
काठमाडौं, असोज ८ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले विहीबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन्।
कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको छ। कार्की जेनजीहरूले गत २३ र २४ भदौमा गरेको प्रदर्शनपछि गत भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
कार्की नेतृत्वको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचन घोषणा गरिएको छ।
प्रकाशित मिति: २०:१६ बजे, बुधबार, असोज ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)