Kathmandu Press

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता

प्रधानमन्त्री कार्की केहीवेरअघि राष्ट्रपति पौडेललाई भेटेर शितलनिवासबाट बाहिरिएकी छिन्। प्रधानमन्त्री कार्कीले राष्ट्रपतिसँग केहीबेर छलफल गरेर फर्केकी थिइन्। 
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता

काठमाडौं, असोज ८ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच शितलनिवासमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्की केहीवेरअघि राष्ट्रपति पौडेललाई भेटेर शितलनिवासबाट बाहिरिएकी छिन्। प्रधानमन्त्री कार्कीले राष्ट्रपतिसँग केहीबेर छलफल गरेर फर्केकी थिइन्। 

राष्ट्रपतिको सचिवालयका अनुसार भेटमा समसामयिक राजनीति, २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको थियो। 
 
प्रकाशित मिति: १३:२८ बजे, बुधबार, असोज ८, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्