Kathmandu Press

नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालन

पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङ खोलामा सोमबार राति ठूलो सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। 
नागढुंगा–मुग्लिन सडक दुईतर्फी सञ्चालन

धादिङ, असोज ७ : नागढुंगा–मुग्लिन सडक खण्ड दुईतर्फी नै सञ्चालनमा आएको छ। 

पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङ खोलामा सोमबार राति ठूलो सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। 

पहिरो हटाएपछि आज अपराह्न साढे ३ बजे सडक दुईतर्फी सञ्चालनमा आएको हो। पहिलो पन्छाउन झन्डै १० घण्टा लागेको थियो।
 
प्रकाशित मिति: १५:५९ बजे, मंगलबार, असोज ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्