Kathmandu Press

नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली 

मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हुन्। उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए। 
नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली 

काठमाडौं, असोज ७ : नेकपा एमालेका अध्यक्ष केपी ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन्।

मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हुन्। उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए। 

भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन्। 
 
प्रकाशित मिति: १४:४५ बजे, मंगलबार, असोज ७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्