Kathmandu Press

राष्ट्रपति रामचन्द्र पौडेलले गरे नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिको कार्यालयले सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको जनाएको छ। 
राष्ट्रपति रामचन्द्र पौडेलले गरे नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं, असोज ५ : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका छन्। 

राष्ट्रपतिको कार्यालयले सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको जनाएको छ। 

राष्ट्रपति पौडेलले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।
 
प्रकाशित मिति: १३:४६ बजे, आइतबार, असोज ५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्