कांग्रेसको ६ पूर्व पदाधिकारीको चाक्सीबारीमा बैठक
पूर्व उपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू प्रकासमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री एवं कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतबीच छलफल चलिरहेके छ।
काठमाडौं, असोज ५ : नेपाली कांग्रेसका पूर्वपदाधिकारी रहेका ६ नेता चाक्सीबारीमा छलफलमा छन्।
पूर्व उपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू प्रकासमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री एवं कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतबीच छलफल चलिरहेके छ।
पार्टीको आगामी १५ औँ महाधिवेशनलगायत बिषयमा छलफलका लागि नेताहरु सिंह निवास चाक्सीबारीमा भेला भएका हुन् । यसअघि छलफलमा सहभागिता जनाउँदै आएका पूर्वउपसभापति विजयकुमार गच्छदार भने आइतबारको छलफलमा सहभागी छैनन्।
प्रकाशित मिति: १३:३९ बजे, आइतबार, असोज ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![खाली गराइँदै मनोहरास्थित सुकुम्बासी बस्ती [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777112695.jpg)

![सुकुम्बासी बस्ती खाली गराउन सहयोग गर्दै नेपाल प्रहरी [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-4_5ac93181-1777097814.jpg)