सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा पिण्डदान गर्नेको भीड [तस्बिरहरू]
श्राद्धको अन्तिम दिन परेका कारण आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ।![सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा पिण्डदान गर्नेको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Untitled-3-1758436031.jpg)
काठमाडौं, असोज ५ : आजदेखि सोह्र श्राद्ध सम्पन्न भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध यस वर्ष पनि धार्मिक विधिपूर्वक सम्पन्न भएको हो।
श्राद्धको अन्तिम दिन परेका कारण आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ।
आफ्ना दिवंगत पितृहरूको सम्झनामा तर्पण, पिण्डदान तथा अन्य धार्मिक कार्य गर्न भक्तजनहरू बिहानैदेखि पशुपतिमा छन्। हेर्नुस् केही तस्बिरहरू :

प्रकाशित मिति: १२:११ बजे, आइतबार, असोज ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी भत्काउन थालियो सुकुम्बासी बस्ती [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1777099140.jpg)
![थापाथलीस्थित सुकुम्बासी बस्तीमा बिहानैदेखि बाक्लो प्रहरी परिचालन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1777091682.jpg)

![कागबेनीमा श्राद्ध गर्नेहरूको भीड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1776401827.jpg)