Kathmandu Press

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा रत्नपार्कमा दीप प्रज्वलन

शान्तिबाटिका रत्नपार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरेका थिए। 
जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्झनामा रत्नपार्कमा दीप प्रज्वलन

काठमाडौं, असोज ४ : नेपाली कांग्रेस काठमाडौं महानगर समितिले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। 

शान्तिबाटिका रत्नपार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो संवेदना व्यक्त गरेका थिए। 

कार्यक्रममा नेपाली कांग्रेस काठमाडौंमा रहेका नेता, कार्यकर्ताका साथै पार्टीका महामन्त्री गगन थापाको समेत उपस्थिती रहेको थियो।  

Photo-(22)-1758379108.jpg

Photo-(28)-(1)-1758379109.jpg

Photo-(27)-1758379108.jpg

प्रकाशित मिति: २०:२४ बजे, शनिबार, असोज ४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्