सैनिक मञ्चमा संविधान दिवस [तस्बिरहरू]
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।![सैनिक मञ्चमा संविधान दिवस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1758265476.jpg)
काठमाडाैं, असाेज ३ : संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत सहभागी छन्।
प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, असोज ३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












