Kathmandu Press

संसद् भवन जलेको नवौँ दिनमा सभामुख अवलोकनमा

बिहीबार संसद् भवन जलेको नवौँ दिनमा उनी अनुगमनमा निस्किएका हुन्। आन्दोल पछि उनी आज नै सार्वजनिक पनि भएका हुन्।
संसद् भवन जलेको नवौँ दिनमा सभामुख अवलोकनमा

काठमाडौं, असोज २ : सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवनको अनुगमन गरेका छन्। 

बिहीबार संसद् भवन जलेको नवौँ दिनमा उनी अनुगमनमा निस्किएका हुन्। आन्दोल पछि उनी आज नै सार्वजनिक पनि भएका हुन्।

Hardik ivf

अनुगमनमा नेकमा एमालेका निवर्तमान सांसद महेश बर्तौलालगायत अन्य सांसदहरु पनि सहभागि थिए। 

गत भदौ २४ गतेको आन्दोलनका क्रममा सरकारी तथा निजी सङ्घ–संस्था, कार्यालय, संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायतका सरकारी संस्थाहरु पनि जलेका थिए। 

Photo-(5)-(2)-1758190843.jpeg

Photo-(2)-(5)-1758190844.jpeg

Photo-(1)-(3)-1758190844.jpeg

प्रकाशित मिति: १६:०६ बजे, बिहीबार, असोज २, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्