Kathmandu Press

सर्वोच्चमा पालबाटै मुद्दाको सुनुवाई [फोटो फिचर]

सर्वोच्चमा मुद्दा सुनुवाई अहिले त्रिपालबाटै भइरहेको छ। बिहीबार दुई वटा बन्दीहरुको मुद्दा सुनुवाई गरिएको हो।
सर्वोच्चमा पालबाटै मुद्दाको सुनुवाई [फोटो फिचर]

काठामडौं, असोज २ : भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनका क्रममा भएको तोडफोड र आगनजीबाट सर्वोच्च अदालत क्षतिग्रस्त बनेको छ। 

अहिले क्षतिग्रस्त भवनको सरसफाईको काम भइरहेको छ। 

सर्वोच्चमा मुद्दा सुनुवाई अहिले त्रिपालबाटै भइरहेको छ। बिहीबार दुई वटा बन्दीहरुको मुद्दा सुनुवाई गरिएको हो।

हेर्नुस् सर्वोच्चमा त्रिपालबाटै भइरहेको मुद्दा सुनुवाईका केही तस्बिरहरू:

Photo-(4)-1758181795.jpg

Photo-(9)-1758181804.jpg

Photo-(5)-1758181796.jpg

Photo-(3)-1758181795.jpg

Photo-(7)-1758181799.jpg

Photo-(6)-1758181799.jpg

Photo-(8)-1758181803.jpg

Photo-(2)-1758181793.jpg

Photo-(1)-1758181792.jpg

प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, असोज २, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्