जेनजी आन्दोलनमा जलेको अर्थमन्त्रालय रंग्याइँदै [फोटो फिचर]
गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ।काठमाडौं, असोज २ : गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी भएको सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रंगरोगनको काम सुरु भएको छ।
प्रदर्शनकारीहरुले देशकै प्रमुख प्रशासकीय भवन सिंहदरबार, मन्त्रालयहरु तथा सरकारी कार्यालयमा तोडफोडसहित आगजनी गरेका थिए।
प्रकाशित मिति: १३:२८ बजे, बिहीबार, असोज २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












