दुई मन्त्रीहरुले गरे क्षतिग्रस्त मन्त्रीनिवास निरिक्षण
बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ध्वस्त ललितपुरको भैंसेपाटीस्थित मन्त्रीनिवासको निरिक्षण गरेका हुन्।-1758119060.jpg)
काठमाडौं, असोज १ : सरकारका दुई मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त मन्त्रीनिवास निरिक्षण गरेका छन्।
बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा ध्वस्त ललितपुरको भैंसेपाटीस्थित मन्त्रीनिवासको निरिक्षण गरेका हुन्।
जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने उनीहरुको भनाई छ। उनीहरुले आज नै ध्वस्त संसद भवनको निरीक्षण गरेका थिए।
-(1)-1758119060.jpg)
-1758119062.jpg)
प्रकाशित मिति: २०:०९ बजे, बुधबार, असोज १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












