Kathmandu Press

मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफलमा प्रधानमन्त्री कार्की

अहिले प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल छलफलमा रहेको जनाइएको छ। 
मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफलमा प्रधानमन्त्री कार्की

काठमाडौं, असोज १ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन छलफल सुरु गरेकी छन्।  

अहिले प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्याल छलफलमा रहेको जनाइएको छ। 

Hardik ivf

बालुवाटारमा भएको छलफलमा सरकारका मुख्यसचिव एकनारायण अर्याल पनि सामेल छन्। छलफल जारी रहेको छ। 

छलफलले गति लिएसँगै चाँडै मन्त्रिपरिषद्ले पुर्णता पाउने संभावना देखिएको छ। 

प्रकाशित मिति: १६:४१ बजे, बुधबार, असोज १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्