Kathmandu Press

भद्रकालीमा सवारी साधन पूजा गर्नेको घुइँचो [तस्बिरहरू]

विश्वकर्मा पूजामा काठमाडौंको भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको भिड लागेको छ। हरेक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्मा पूजा मनाइन्छ। 
भद्रकालीमा सवारी साधन पूजा गर्नेको घुइँचो [तस्बिरहरू]

काठमाडौं, असोज १ : आज विश्वकर्मा पूजा । देशभर विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी  मनाउने गरिन्छ।

विश्वकर्मा पूजामा काठमाडौंको भद्रकाली मन्दिरमा सवारी साधन पूजा गर्नेको भिड लागेको छ। हरेक वर्ष आश्विन संक्रान्तिका दिन विश्वकर्मा पूजा मनाइन्छ। 

सवारी साधन पूजाबाहेक दर्शन गर्ने मानिसहरू पनि भद्रकाली परिसरमा देखिएका छन् ।

Photo-(10)-1758088270.jpg

Photo-(18)-1758088278.jpg

Photo-(15)-1758088274.jpg

Photo-(20)-1758088277.jpg

Photo-(14)-1758088274.jpg

Photo-(9)-1758088270.jpg

Photo-(12)-1758088272.jpg

Photo-(7)-1758088268.jpg

Photo-(17)-1758088276.jpg

Photo-(21)-1758088279.jpg

Photo-(25)-1758088281.jpg

Photo-(23)-1758088279.jpg

Photo-(27)-1758088283.jpg

Photo-(26)-1758088281.jpg

Photo-(6)-1758088268.jpg

प्रकाशित मिति: ११:४६ बजे, बुधबार, असोज १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्