Kathmandu Press

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। 
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं, भदौ ३१  : राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्। 

राष्ट्रपति कार्यायलले अधिवेशन अन्त्यको सूचना  संसद् सचिवालय पुगिसकेको छ।

प्रतिनिधिसभा भने यसअघि नै विघटन भइसकेको छ।

प्रकाशित मिति: १९:५९ बजे, मंगलबार, भदौ ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्