Kathmandu Press

मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन

‘यो जलेका सामानहरु हटाइहाले हुन्नँ। भोलिी नै उठाउन सुरु गरौं, भोलि विदा छ समन्वय गरेर उठाउने काम गनुपर्छ,’ उनले भने।  
मन्त्री घिसिङद्वारा प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन

काठमाडौं, भदौ ३१ : उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आज क्षतिग्रस्थ प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयको अनुगमन गरेका छन्। 

मंगलबार अनुगमनको क्रममा उनले जलेका सामाग्रीहरु हटाउन आग्रह गरेका छन्। 

Hardik ivf

‘यो जलेका सामानहरु हटाइहाले हुन्नँ। भोलिी नै उठाउन सुरु गरौं, भोलि विदा छ समन्वय गरेर उठाउने काम गनुपर्छ,’ उनले भने।  

Photo-(8)-(33)-1758028917.jpg

Photo-(19)-(15)-1758028921.jpg

Photo-(8)-(33)-1758028917.jpg

Photo-(31)-(5)-1758028917.jpg

प्रकाशित मिति: १९:०७ बजे, मंगलबार, भदौ ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्