Kathmandu Press

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा शव यात्रा [फोटो फिचर]

उनीहरुको बलिदानको सम्मान गर्दै आज उनीहरुको शव यात्रा गरि अन्त्यष्टि गर्ने तयारी गरिएको छ। 
जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा शव यात्रा [फोटो फिचर]

काठमाडाैं, भदौ ३१ : भदौ २३ गते भएको भ्रष्टाचार विरुद्धको जेनजी आन्दोलनमा धेरै जेनजीहरुले ज्यान गुमाएका थिए। 

उनीहरुको बलिदानको सम्मान गर्दै आज उनीहरुको शव यात्रा गरि अन्त्यष्टि गर्ने तयारी गरिएको छ। 

शवलाई टिचिङ अस्पतालबाट चक्रपथ एक परिक्रमा गराईने तयारी भएको छ। साथै, काठमाडौं बाहिरको शवको लागि आर्मीले हेलिकप्टरको व्यवस्था पनि गरेको छ।

Photo-(1)-1758008380.JPG

Photo-(6)-1758008382.JPG

Photo-(2)-1758008380.JPG

Photo-(7)-1758008384.JPG

Photo-(4)-1758008381.JPG

Photo-(10)-1758008386.JPG

Photo-(5)-1758008381.JPG

Photo-(12)-1758008388.JPG

Photo-(8)-1758008384.JPG

Photo-(9)-1758008386.JPG

Photo-(3)-1758008381.JPG

Photo-(14)-1758008389.JPG

Photo-(11)-1758008388.JPG

Photo-(13)-1758008389.JPG

Photo-(15)-1758008393.JPG

प्रकाशित मिति: १३:२७ बजे, मंगलबार, भदौ ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्