यसरी ध्वस्त भयो सिजीको डिजिटल पार्क [तस्बिरहरू]
आन्दोलनकारीले चौधरी समूहको सतुंगलमा रहेको सिजी डिजिटल पार्क पनि जलाए।काठमाडौं, भदौ ३१ : जेनजी आन्दोलनमा सरकारीदेखि निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको छ।
आन्दोलनकारीले चौधरी समूहको सतुंगलमा रहेको सिजी डिजिटल पार्क पनि जलाए।
भदौ २४ गते भएको आन्दोलनमा चौधरी समूहको डिजिटल पार्क पनि जलेको थियो। पार्क पूर्ण रुपमा जलेको छ।
प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, भदौ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












