Kathmandu Press

एक हजार नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य

आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ। 
एक हजार नौं सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, भदौ ३१ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। 

आज सुनको मूल्य १ हजार ९ सय रुपैयाँले बढेर दुई लाख १७ हजार एक सय रुपैयाँ कायम भएको छ। 

Hardik ivf

सोमबार सुनको मूल्य प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ। सोमबार २ हजार ५ सय ७५ मा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर २ हजार ५ सय ९५ रुपैयाँ कामय भएको छ। 

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, भदौ ३१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्