Kathmandu Press

चितवन कारागारबाट फरार कैदी पक्राउ 

बर्दिया जिल्लाको बढैयाताल गाऊपालिका मा आई लुकिछिपि बसेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेश साहु तेलीले जानकारी दिनु भयो । 
चितवन कारागारबाट फरार कैदी पक्राउ 

काठमाडौं, भदौ ३१ : चितवन कारागारबाट फरार भई बर्दियामा आएका एक कैदीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले पक्राउ गरेको छ । जेनजी आन्दोलन पछि फरार भएका उनलाई आफ्नै घरमा लुकिछिपि बसेका अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

बर्दिया जिल्लाको बढैयाताल गाऊपालिका मा आई लुकिछिपि बसेको भन्ने सुचनाको आधारमा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक राजेश साहु तेलीले जानकारी दिनु भयो । 

आफ्नै छोरी लाई जवरजस्ती करणी आरोप मा बर्दिया जिल्ला अदालत बाट २१ वर्ष कैद सजाय तोकिएको थियो । उनलले हाल  सम्म र निजले ८ वर्ष कैद भुक्तान गरेको देखिन्छ । उनलाई आवश्यक कारवाहीका लागि कारागार पठाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ०८:४७ बजे, मंगलबार, भदौ ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्