चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा [फोटो फिचर]
आज सोमबार काठमाडौंको थापाथलीबाट नेपालीहरुको महान चाडपर्वहरु वडा दशैं, तिहार र छठपर्वका अवसरमा सहुलियतमुल्य पसल आजदेखि संचालनमा ल्याएको हो।![चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1757940032.jpg)
काठमाडौं, भदौ ३० : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सहुलियतमुल्य पसल आजबाट सुरु गरेको छ।
आज सोमबार काठमाडौंको थापाथलीबाट नेपालीहरुको महान चाडपर्वहरु वडा दशैं, तिहार र छठपर्वका अवसरमा सहुलियतमुल्य पसल आजदेखि संचालनमा ल्याएको हो।
उक्त पसलमा आवश्यक सबै खाद्यन्नको वस्तुहरु बाहिरभन्दा न्यूनमूल्यमा बिक्री गर्ने गरिएको छ।
---2025-09-15T181041.396-1757939765.jpg)
-(34)-1757939780.jpg)
-(27)-1757939785.jpg)
-(47)-1757939767.jpg)
-(36)-1757939772.jpg)
-(65)-1757939767.jpg)
प्रकाशित मिति: १८:२७ बजे, सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)