राष्ट्र बैंक थाल्यो दशैंका लागि सुकिला नोटको वितरण [तस्बिरहरू]
बैंकका अनुसार जनही एक सेट सटही गर्न पाइने छन्। देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट वितरणमा अहिले अलि न्यून सहभागिता रहेको देखिन्छ।![राष्ट्र बैंक थाल्यो दशैंका लागि सुकिला नोटको वितरण [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(2)-1757937662.jpg)
काठमाडाैं, भदाै ३० : नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। नेपाल राष्ट्र बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट सोमबारदेखि सुकिला नोट वितरण सुरु गरेको हो।
बैंकका अनुसार जनही एक सेट सटही गर्न पाइने छन्। देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट वितरणमा अहिले अलि न्यून सहभागिता रहेको देखिन्छ।
दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
-1757937662.jpg)
-1757937668.jpg)
-1757937664.jpg)
-1757937664.jpg)
-1757937662.jpg)
-1757937668.jpg)
-1757937665.jpg)
-1757937670.jpg)
-1757937665.jpg)
प्रकाशित मिति: १४:४७ बजे, सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
