Kathmandu Press

डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने मन्त्री घिसिङको निर्णय

राष्ट्रपतिसँग पद तथा गोपनियताको सपथपछि जेनजी आन्दोलनका घाइते भेटेर घिसिङ मन्त्रालय पुगेक थिए। पद बहाली लगत्तै घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय लिएका हुन्। 
डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने मन्त्री घिसिङको निर्णय

काठमाडौं, भदौ ३० : नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले पदबहालीलगत्तै डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन्। 

राष्ट्रपतिसँग पद तथा गोपनियताको सपथपछि जेनजी आन्दोलनका घाइते भेटेर घिसिङ मन्त्रालय पुगेक थिए। पद बहाली लगत्तै घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय लिएका हुन्। 

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा पनि घिसिङले बक्यौता असुल्ने निर्णय गरेका थिए। यस बिषयमा तत्कालीन सरकारसँग विवाद हुँदा निर्णय कार्यान्वयन हुन सकेको थिएन। 

प्रकाशित मिति: १५:३१ बजे, सोमबार, भदौ ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्