Kathmandu Press

मन्त्री घिसिङले गरे पदभार ग्रहण

सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्।
मन्त्री घिसिङले गरे पदभार ग्रहण

काठमाडौं, भदौ ३० : नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एंव सहरी विकास मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्। 

सोमबार राष्ट्रपति कार्यालयमा शपथ लिए लगत्तै उनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्।

शपथलगत्तै उनी आन्दोलनका घाइतेलाई भेट्न टिचिङ अस्पताल पुगेका थिए। 

प्रकाशित मिति: १५:०० बजे, सोमबार, भदौ ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्