महान्यायाधिवक्ता भण्डारीले लिइन् सपथ
पदभार ग्रहणलगत्रै उनले कार्यालय पुगेर कार्यभार पनि सम्हालेकी छिन्।-(32)-1757926790.jpg)
काठमाडौं, भदौ ३० : महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन्।
प्रधान्यायाधीश प्रकाशमानसिंह रावतले महान्यायाधिवक्ता भण्डारीलाई सपथ ग्रहण गराएका हुन्। पदभार ग्रहणलगत्रै उनले कार्यालय पुगेर कार्यभार पनि सम्हालेकी छिन्।
राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आइतबार नियुक्त गरेका थिए।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो।
भण्डारी नेपालको पहिलो महान्यायाधिवक्तासमेत बनेकी छिन्।
-(31)-1757926792.jpg)
-(13)-1757926790.jpg)
प्रकाशित मिति: १४:४५ बजे, सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
