काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा [तस्बिरहरू]
जेनजी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन्।![काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(8)-(30)-1757915009.jpg)
काठमाडौं, भदौ ३० : काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन्।
जेनजी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन्।
गत हप्ता काठमाडौं लगायतका शहरी क्षेत्रमा जेनजी समूहको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायको सिफारिसमा विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था आएको थियो। अभिभावक र शिक्षकहरूमा चिन्ता बढेपछि शिक्षण संस्थाहरूले केही दिनका लागि पठनपाठन स्थगित गरेका थिए।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परिस्थिति सुधारिएको भन्दै विद्यालयहरू पुनः सञ्चालन गर्न सकिने जानकारी दिएको छ। यससँगै अधिकांश निजी तथा सरकारी विद्यालयहरूले आजबाट नियमित कक्षाहरू सञ्चालन गरेका छन्।
-(63)-1757915012.jpg)
-(24)-1757915015.jpg)
---2025-09-15T112116.758-1757915017.jpg)
-(41)-1757915017.jpg)
-(26)-1757915014.jpg)
-(46)-1757915011.jpg)
-(38)-1757915010.jpg)
-(72)-1757915012.jpg)
-(33)-1757915015.jpg)
-(18)-1757915014.jpg)
-(34)-1757915010.jpg)
-(45)-1757915011.jpg)
-(31)-1757915009.jpg)
-(30)-1757915009.jpg)
प्रकाशित मिति: ११:२९ बजे, सोमबार, भदौ ३०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












