Kathmandu Press

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा 

एक वर्षअघि प्रधानमन्त्रीमा केपी ओलीको नियुक्ति भएसँगै बडाल महान्यााधिवक्ता नियुक्त भएका थिए। 
महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा 

काठमाडौं, भदौ २९ : महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बडालले राजीनामा पेश गरेका हुन्। 

एक वर्षअघि प्रधानमन्त्रीमा केपी ओलीको नियुक्ति भएसँगै बडाल महान्यााधिवक्ता नियुक्त भएका थिए। 

बडालको राजिनामासँगै अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले महान्यायाधीवक्ताको सिफारिस गर्ने बाटो खुलेको छ। 
 
प्रकाशित मिति: १७:५१ बजे, आइतबार, भदौ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्