ध्वस्त नेपाल बार परिषरमा भेटिए तोपका गोला र घातक हतियार
यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीका क्रममा तोपका गोला पनि फेला परेका हुन् । नेपाल बार एसोसियसनका महासचिव केदारप्रसाद कोइरालाका अनुसार तोपका गोलासँगै अन्य घातक हतियारहरू भेटिएका हन् ।
काठमाडौं, भदौं २९ : जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको नेपाल बार एशोसिन भित्र तोपका गोला र घातक हतिर भेटिएका छन् ।
यही भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीका क्रममा तोपका गोला पनि फेला परेका हुन् । नेपाल बार एसोसियसनका महासचिव केदारप्रसाद कोइरालाका अनुसार तोपका गोलासँगै अन्य घातक हतियारहरू भेटिएका हन् ।
तोपका गोला र हतियारको अवस्था हेर्दा तालिम प्राप्त समूहले आक्रमण गरेको आंशका गरिएको छ ।
प्रकाशित मिति: १५:३५ बजे, आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार