Kathmandu Press

वीर अस्पतालमा उपचारका क्रममा दुई जेनजी घाइतेको मृत्यु

वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको हो। मृतकको परिचय खुलिसकेको छैन।
वीर अस्पतालमा उपचारका क्रममा दुई जेनजी घाइतेको मृत्यु
Hardik ivf

काठमाडौं, भदौ २९ : जेनजी आन्दोलनका दुई जनाको मृत्यु भएको छ।

वीर अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका दुई जनाको शुक्रबार राति र शनिबार मृत्यु भएको हो। मृतकको परिचय खुलिसकेको छैन।

आगलागीका कारण मृत्यु भएका थप शव भेटिँदै गएका छन्। चाबहिल चुच्चेपाटीमा रहेको भाटभटेनीमा आज बिहान मात्रै ६ शव फेला परेका छन्। 

प्रकाशित मिति: १२:४७ बजे, आइतबार, भदौ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्