Kathmandu Press

जेनजीले जलाएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटियो

जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको पहरीले जनाएको छ। 
जेनजीले जलाएको चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटियो

काठमाडौं, भदौ २९ : जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी भएको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा  ६ वटा शव भेटिएको छ।

जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको पहरीले जनाएको छ। 

ककांल भेटिएका शव  चिन्न सकिने अवस्थामा छैनन्। डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको छ। 

यसअघि जेनजी आन्दोलनमा जलाइएको धरानको भाटघटेनीबाट चार वटा मानव कंकाल भेटिएको थियो।
 
प्रकाशित मिति: १२:०७ बजे, आइतबार, भदौ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्