Kathmandu Press

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण 

आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन्। पदभारअघि उनले शहीदप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण 

काठमाडौं, भदौ २९ : अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छिन्। 

आइतबार सिंहदरबार स्थित गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन्। पदभारअघि उनले शहीदप्रति श्रद्धान्जली अर्पण गरेकी थिइन्।

जेनजीहरुको भोटिङमार्फत उनी शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि आन्दोलनको क्रममा क्षति पुगेपछि प्रधानमन्त्री कार्की आफ्नै निजी निवासमा बसिरहेकी थिइन्। 

Photo-(12)-(1)-1757830413.jpeg
 
प्रकाशित मिति: ११:५८ बजे, आइतबार, भदौ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्