ड्रोनबाट यस्तो देखियो काठमाडौंमा जलेका संरचना [फाेटाे फिचर]
२४ गते भएको तोडफोड र आगजनीमा परेका संरचनाहरू ड्रोनबाट यस्तो देखिएका छन्, हेर्नुस् केही तस्बिरहरु![ड्रोनबाट यस्तो देखियो काठमाडौंमा जलेका संरचना [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/cover-1757755958.jpg)
काठमाडौं, भदौ २८ : भदौ २३ गते जेनजी पुस्ताले काठमाडौंमा भ्रष्टाचार र सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धकाविरुद्धमा आन्दोलन ग¥यो।
माइतीघरबाट सुरु भएको शान्तिपूर्ण आन्दोलन नयाँ बानेश्वर पुगेपछि प्रहरीले निर्मम दमन गर्दा १९ जना युवाको ज्यान गयो।
प्रहरीको दमनबाट ठूलो संख्यामा युवा विद्यार्थीले ज्यान गुमाएपछि २४ गते देशभर प्रदर्शन भयो। प्रदर्शनकारीहरू तोडफोडर आगजनीमा उत्रिए।
प्रदर्शनकारीले काठमाडौंमा रहेका राजीतिक दलका नेताहरुको घर जलाए। केही नेताहरुलाई कुपपिट गरे। उनीहरुले संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रहरी चौकीहरु, अन्य सरकारी कार्यालयहरू भाटभटेनीलगायत व्यासायीका सम्पतिहरुमा पनि तोडफोड र आजगनी गरेका थिए।
२४ गते भएको तोडफोड र आगजनीमा परेका संरचनाहरू ड्रोनबाट यस्तो देखिएका छन्, हेर्नुस् केही तस्बिरहरू:
---2025-09-13T144924.672-1757755401.jpg)
-(38)-1757755410.jpg)
-(33)-1757755412.jpg)
-(13)-1757755426.jpg)

-(16)-1757755425.jpg)
-(20)-1757755423.jpg)
-(11)-1757755432.jpg)
-(33)-1757755417.jpg)
-(18)-1757755420.jpg)
-(19)-1757755422.jpg)
-(72)-1757755402.jpg)
-(45)-1757755406.jpg)
-(63)-1757755406.jpg)
-(12)-1757755432.jpg)
-(9)-1757755429.jpg)
-(46)-1757755409.jpg)
-(24)-1757755417.jpg)
-(41)-1757755415.jpg)
-(30)-1757755415.jpg)
-(30)-1757755413.jpg)
प्रकाशित मिति: १५:१८ बजे, शनिबार, भदौ २८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(56)-1764919423.jpg)




![किरातहरूको पुजा घरमा उँधौलीको रौनक [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1764834780.jpg)
![फ्लडलाइटमा क्रिकेटको मज्जा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1763383632.jpg)
![मोन्था प्रभावले निथ्रुक काठमाडौं [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1761809803.jpg)