शीतल निवास अगाडि नाराबाजी, सेनाहरू फायरिङको पोजिसनमा [तस्बिरहरू]
शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ। तर, निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेका छन्।![शीतल निवास अगाडि नाराबाजी, सेनाहरू फायरिङको पोजिसनमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Untitled-2-Recovered-1757682100.jpg)
काठमाडौं, भदौ २७ : राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ।
शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ। तर, निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेका छन्।
भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ।
-(2)-1757681893.jpeg)
-(2)-1757681893.jpeg)
-(6)-1757681889.jpeg)
-(4)-1757681889.jpeg)
-(2)-1757681888.jpeg)
-(3)-1757681888.jpeg)
-(29)-1757681890.jpeg)
-(9)-1757681890.jpeg)
-(41)-1757681896.jpeg)
-(4)-1757681896.jpeg)
प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1760269022.jpg)











