Kathmandu Press

जेनजीहरुबीच विवाद चर्कियाे, कार्यक्रम स्थलमै झडप

शुक्रबार काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ।
जेनजीहरुबीच विवाद चर्कियाे, कार्यक्रम स्थलमै झडप

काठमाडौं, भदौ २७ : सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु खडा भएपछि आपसी विवाद र लफडा सतहमा आइरहेको छ।

शुक्रबार काठमाडौंको रिपोर्टस क्लबमा कार्यक्रमका लागि जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछै छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो। 

जेनजीको कार्यक्रममा पार्टीका मान्छेहरुले जेनजी बनेर उपस्थिति जनाएको भन्दै मनमुटाब सुरु भएको हो। 

लफडा भएको कारण कार्यक्रम नै स्थगित गरिएको छ। 

Photo-(6)-(37)-1757675278.jpg

Photo-(5)-(45)-1757675280.jpg

प्रकाशित मिति: १६:५३ बजे, शुक्रबार, भदौ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्