Kathmandu Press

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुग्यो 

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार शुक्रबारसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको हो । आन्दोलनको दिन र अस्पतालमा उपचाररत गरी मृतक संख्या ५१ पुगेको प्रहरीले जनाएको छ । 
जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुग्यो 

काठमाडौं, भदौ २५ : जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । 

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार शुक्रबारसम्म मृत्यु हुनेको संख्या ५१ पुगेको हो । आन्दोलनको दिन र अस्पतालमा उपचाररत गरी मृतक संख्या ५१ पुगेको प्रहरीले जनाएको छ । 

शुरु काठमाडौंको सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, केएमसी अस्पताल,त्रिवि शिक्षण अस्पताल, बयोधा अस्पताल, भेरी अस्पताल, एभरेष्ट अस्पताल, फ्रन्टलाइन अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, रामेछाप अस्पताल, बीएनसी अस्पताल, इलाम अस्पताललगायतमा उपचाररत घाइतेको मृत्यु भएको हो । 
 
प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, भदौ २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्