इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन [तस्बिरहरू]
स्थानीयवासीहरूले ऐतिहासिक र सांस्कृतिक विधिअनुसार इन्द्रजात्राको रथ र इन्द्रध्वज (लिंगो) ढालेर यो पर्वको औपचारिक अन्त्य गरेका हुन्।![इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Photo-(11)(1)-1757599361.jpg)
काठमाडौं, भदौ २६ : काठमाडौंको बसन्तपुर क्षेत्रमा रथ तानेर र लिंगो ढाली, परम्परागत रूपमा इन्द्रजात्राको समापन गरिएको छ।
स्थानीयवासीहरूले ऐतिहासिक र सांस्कृतिक विधिअनुसार इन्द्रजात्राको रथ र इन्द्रध्वज (लिंगो) ढालेर यो पर्वको औपचारिक अन्त्य गरेका हुन्।
वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा इन्द्रजात्रा पर्व श्रद्धापूर्वक मनाउने गरिन्छ। यस पर्वलाई नेवार समुदायमा ‘येँया पुन्हि’ नामले पनि चिनिन्छ।
१२औं शताब्दीदेखि १८औं शताब्दीसम्म निर्मित प्रशस्त मठमन्दिरहरूले सजिएको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको मूल स्थल हो।
काठमाडौंमा मनाइने जात्रामध्ये इन्द्रजात्रा अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले धार्मिक, सांस्कृतिक र सामाजिक विविधता झल्काउँछ।
-(2)-1757597172.jpg)
-(4)-1757597151.jpg)
-(4)-1757597150.jpg)
-(6)-1757597122.jpg)
-(4)-1757597123.jpg)
-(11)-1757597096.jpg)
-1757599426.jpg)
---2025-09-11T190834.927-1757599383.jpg)
-1757599423.jpg)
-1757599432.jpg)
-1757599432.jpg)
-1757599423.jpg)
-1757599419.jpg)
-1757599425.jpg)
-1757599418.jpg)
प्रकाशित मिति: १९:४९ बजे, बिहीबार, भदौ २६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1760269022.jpg)











