Kathmandu Press

जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए [तस्बिरहरू]

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो। 
जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए [तस्बिरहरू]

काठमाडौं, भदौ २६ : सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु देखिदा उनीहरुबीच नै लफडा भइरहेको छ। 

बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो। 

अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह लगायतको नाम छ। 

कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाब सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो। 

Photo-(4)-(44)-1757589319.jpg

Photo-(15)-(17)-1757589333.jpg

Photo-(18)-(12)-1757589333.jpg

Photo-(11)-(29)-1757589321.jpg

Photo-(18)-(13)-1757589319.jpg

Photo-(1)---2025-09-11T164729.081-1757589321.jpg

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, भदौ २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्