Kathmandu Press

हेटौंडा बालसुधार गृहबाट पनि ५८ जना बालबन्दी भागे

बाल सुधार केन्द्रमा ९४ जना बस्दै आएका थिए। बालसुधार गृहको गेट फोडेर बालबन्दी फरार भएका हुन्। 
हेटौंडा बालसुधार गृहबाट पनि ५८ जना बालबन्दी भागे

हेटौंडा भदौ २६ : हेटौंडा उपमहानगरपालिका–११ स्थित बालसुधार गृहबाट ५८ जना बालबन्दीहरू भागेका छन्।

बाल सुधार केन्द्रमा ९४ जना बस्दै आएका थिए। बालसुधार गृहको गेट फोडेर बालबन्दी फरार भएका हुन्। 

सुधार गृहको गेट बाहिर बालबन्दीका अभिभावक आएर ढुंगामुढा गरेपछि बालबन्दीहरूले भित्रबाट तोडफोड गरेर भागेको जनाइएको छ। 

प्रकाशित मिति: १८:११ बजे, बुधबार, भदौ २५, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्