अझै निभेको छैन चुच्चेपाटीस्थित भाटभटेनीको आगो [फोटो फिचर]
सोमबारबाट सुरु भएको जेनजीआन्दोलनका प्रदर्शनकारीले हिजो लगाएको आगो भाटभटेनीमा अझै बलिरहेको छ।![अझै निभेको छैन चुच्चेपाटीस्थित भाटभटेनीको आगो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(15)-(15)-1757505021.jpg)
काठमाडौं, भदौ २५ : चावहिल चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा मंगलबार लागेको आगो अझै निभेको छैन।
सोमबारबाट सुरु भएको जेनजीआन्दोलनका प्रदर्शनकारीले हिजो लगाएको आगो भाटभटेनीमा अझै बलिरहेको छ।
प्रदर्शनकारीले चुच्चेपाटीलगायत कोटेश्वर र भक्तपुरको राधेराधेमा अवस्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड गरेका थिए।
---2025-09-10T172452.938-1757505018.jpg)
-(25)-1757505027.jpg)
-(9)-1757505023.jpg)
-(5)-1757505024.jpg)
-(1)-1757505026.jpg)
-(42)-1757505025.jpg)
-(15)-1757505021.jpg)
-(7)-1757505022.jpg)
-(14)-1757505028.jpg)
-(10)-1757505021.jpg)
-(19)-1757505018.jpg)
प्रकाशित मिति: १७:३७ बजे, बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
