अझै निभेको छैन चुच्चेपाटीस्थित भाटभटेनीको आगो [फोटो फिचर]
सोमबारबाट सुरु भएको जेनजीआन्दोलनका प्रदर्शनकारीले हिजो लगाएको आगो भाटभटेनीमा अझै बलिरहेको छ।![अझै निभेको छैन चुच्चेपाटीस्थित भाटभटेनीको आगो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(3)-(59)-1757500457.jpg)
काठमाडौं, भदौ २५ : चावहिल चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा मंगलबार लागेको आगो अझै निभेको छैन।
सोमबारबाट सुरु भएको जेनजीआन्दोलनका प्रदर्शनकारीले हिजो लगाएको आगो भाटभटेनीमा अझै बलिरहेको छ।
प्रदर्शनकारीले चुच्चेपाटीलगायत कोटेश्वर र भक्तपुरको राधेराधेमा अवस्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड गरेका थिए।
-(41)-1757500366.jpg)
-(13)-1757500369.jpg)
-(29)-1757500367.jpg)
---2025-09-10T161139.588-1757500389.jpg)
-(42)-1757500367.jpg)
-(10)-1757500368.jpg)
-(28)-1757500389.jpg)
-(27)-1757500366.jpg)
प्रकाशित मिति: १६:१९ बजे, बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![निर्वाचनका लागि गाउँ फर्किँदै मतदाता [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-10_49c1cc09-1772523689.jpg)
![वसन्तपुरमा होलीको उमङ्ग [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1772437022.jpg)
![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)