बानेश्वरमा जेनजीहरुले गरे सरसफाई [फोटो फिचर]
बुधबार जेनजीहरुले संसद भवन अगाडि,बानेश्वर चोक लगायत वरपर आफैंले सरसफाइ गरेका हुन्।![बानेश्वरमा जेनजीहरुले गरे सरसफाई [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(8)-(26)-1757497665.jpg)
काठमाडौं, भदाै २५ : काठमाडौंको बानेश्वर वरिपरी जेनजीहरुले सरसफाइ गरिरहेका छन्।
बुधबार जेनजीहरुले संसद भवन अगाडि,बानेश्वर चोक लगायत वरपर आफैंले सरसफाइ गरेका हुन्।
गत सोमबारदेखि भएको आन्दोलनका क्रममा बानेश्वर क्षेत्र पूर्ण रुपमा फोहोर भएको थियो।
-(24)-1757497665.jpg)
-(38)-1757497667.jpg)
-(23)-1757497667.jpg)
-(33)-1757497782.jpg)
-(40)-1757497782.jpg)
-(26)-1757497665.jpg)
प्रकाशित मिति: १५:३६ बजे, बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
