अझै बल्दैछन् अदालत र शहरी विकास तथा भवन निर्माण विभाग [फोटो फिचर]
सर्वोच्च अदालतमा आगो निभाउनको लागि दमकलहरु आइरहेका छन् भने विभागसम्म अझै पनि दमकल पुग्न सकेको छैन।![अझै बल्दैछन् अदालत र शहरी विकास तथा भवन निर्माण विभाग [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/Photo-(1)---2025-09-10T140931.998-1757493828.jpg)
काठमाडौं, भदौ २५ : मंगलबार प्रदर्शनकारीहरुले सर्वोच्च अदालत र शहरी विकास तथा भवन निर्माण विभागमा लगाएको आगो आजसम्म पनि शान्त हुन सकेको छैन।
सर्वोच्च अदालतमा आगो निभाउनको लागि दमकलहरु आइरहेका छन् भने विभागसम्म अझै पनि दमकल पुग्न सकेको छैन।
हिजो भएको आन्दोलनमा यी बाहेक अन्य थुप्रै सरकारी र निजी संरचनाहरु जलेर ध्वस्त भएका छन्।
-(36)-1757493835.jpg)
-(15)-1757493834.jpg)
-(21)-1757493833.jpg)
-(12)-1757493831.jpg)
-(37)-1757493816.jpg)
-(15)-1757493826.jpg)
---2025-09-10T140931.998-1757493828.jpg)
-(23)-1757493830.jpg)
---2025-09-10T141600.856-1757493816.jpg)
-(64)-1757493812.jpg)
-(58)-1757493812.jpg)
-(39)-1757493808.jpg)
-(41)-1757493808.jpg)
प्रकाशित मिति: १५:०३ बजे, बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)



-1771243509.jpg)





-1771243509.jpg)
