Kathmandu Press

संयमता अपाउन आग्रह गर्दै राष्ट्रसंघका महासचिव भन्छन्– नेपालको अवस्थाबारे चिन्तित छु

नेपालको पछिल्लो अवस्था नियालिरहेको बताएका उनले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन्। 
संयमता अपाउन आग्रह गर्दै राष्ट्रसंघका महासचिव भन्छन्– नेपालको अवस्थाबारे चिन्तित छु
Hardik ivf

काठमाडौं, भदौ २४ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

नेपालको पछिल्लो अवस्था नियालिरहेको बताएका उनले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन्। 

मानव अधिकार कानूनको पालना गर्न सामाजिक संजालमार्फत आह्वान गर्दै गुटेरसले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने उनको भनाइ छ ।
 
प्रकाशित मिति: ११:०१ बजे, बुधबार, भदौ २५, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्