देशभर कर्फ्यू जारी
आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ। यस्तै, साँझ ५ बजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने सोले जनाएको छ।
काठमाडौं, भदौ, २५ : देशभर कर्फ्यू आदेश जारी भएको छ। देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको हो।
आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ। यस्तै, साँझ ५ बजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी हुने सोले जनाएको छ।
आन्दोलनको नाममा अझै पनि विभिन्न अराजक व्यक्ति र समुहहरुले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको सेनाले जनाएको छ।
व्यक्ति लक्षित हिंस्रक आक्रमण, बलात्कारका प्रयास जस्ता क्रियाकलापहरु गरिरहेको र गर्नसक्ने सम्भावना रहेको सेनाले जनाएको छ।
प्रकाशित मिति: १०:२५ बजे, बुधबार, भदौ २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1760269022.jpg)

-1771243509.jpg)

-1771243509.jpg)