Kathmandu Press

आज पनि प्रहरीको गोली लागेर एकजनाको मृत्यु

सिभिल अस्पताल पु¥याइएका घाइतेमध्ये उपचारका क्रममा १ जनाको मृत्यु भएको हो। आज अस्पताल ल्याइएका घाइतेमध्ये एक जनाको मृत्यु भएको हो। 
आज पनि प्रहरीको गोली लागेर एकजनाको मृत्यु

काठमाडौं, भदौ २४ : जेन–जी आन्दोलनको दोस्रो दिन मंगलबार काठमाडौँमा प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ। 

सिभिल अस्पताल पु¥याइएका घाइतेमध्ये उपचारका क्रममा १ जनाको मृत्यु भएको हो। आज अस्पताल ल्याइएका घाइतेमध्ये एक जनाको मृत्यु भएको हो। 

यसअघि सोमबार बानेश्वरमा प्रहरीको गोली लागेर १८ जनाको मृत्यु भएको थियो। केन्द्रीय राजधानी काठमाडौँमा मात्रै प्रहरीको गोलीबाट मारिनेको संख्या १८ पुगेको छ। 

प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, भदौ २४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्