Kathmandu Press

संसद् भवनमा प्रदर्शनकारीहरुले लगाए आगो 

सोमबार संसद भवन बाहिर १७ जेनजी आन्दोलनकारी सुरक्षाकर्मीद्वारा मारिएका थिए। 
संसद् भवनमा प्रदर्शनकारीहरुले लगाए आगो 

काठमाडौं, भदौ २४ : संसद् भवनमा प्रदर्शनकारीहरुले आगो लगाएका छन्। 

आक्रोशित प्रदर्शनकारीहरुले संसद् भवनमा आगो लगाएका हुन्। सोमबार संसद भवन बाहिर १७ जेनजी आन्दोलनकारी सुरक्षाकर्मीद्वारा मारिएका थिए। 

केहीबेरअघि प्रदर्शनकारी संसद भवनभित्रै प्रवेश गरेर आगजनी गरेको हो। आगजनीपछि सुरक्षाकर्मी घटनास्थल पुगेका छन्।

प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, भदौ २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्